Tuesday, July 14, 2015

बैद्धिक साहित्य

11 July 2015
जब हिन्दु आर्य समुदायका धार्मिक ग्रन्थहरु (बैद्धिक साहित्य) को अध्ययन गर्न थाल्छु,,,,ती आख्यान भित्र भेटिने कथाको बुनोट र लेखकहरुको कल्पनाशिलता सम्झेर वाह ! नभनी रहन सक्दिन ।
तर जब त्यही कथा र कल्पनालाई बर्तमान हिन्दु-आर्य समुदायका कथित धर्म गुरुहरुले वास्तविकताको जामा पहिराई दिन्छन्,,तब हिन्दु-आर्यहरुको मान्यतामा पखण्डपन ज्यादा देख्ने गर्छु । के यो हिन्दुप्रतिको दुराग्रह नै हो त ?

No comments:

Post a Comment