10 july 2015
भरखरै फिफाले सार्वजनिक गरेको फूटबलको बरियतामा नेपाल,,,, दक्षिण एसियामा अन्तिम तथा एसियामा अन्तिमभन्दा एक स्थान माथि परेको छ ।
उता टी २० बिश्वकप क्रीकेट छनौट खेलमा नेपालले खासै गतिलो प्रदर्शन गर्ने छाँट देखिन्दैन । राजनीतिसँगै खेल क्षेत्र पनि ओह्रालो लागेको छ भन्दा अत्युक्ति नहोला ।

No comments:
Post a Comment