30 June 2015
नेपालमा संविधान होइन,,,,,अर्को युद्धको बिऊ आउँदैछ । चाँडै त नभनौ तर केही बर्ष भित्रै यो संविधान रद्दीको टोकरीमा फालिने निश्चित छ ।
कतिपयलाई यो बिचार उग्र लाग्ला,,,तर ईतिहासलाई फर्केर हेरे हुन्छ कि, २०४७ सालको संविधान बिश्व कै उत्कृष्ट संविधान हो भनेर त्यसबेला जतिसुकै ठूलो डंका पिटिए पनि त्यो संविधानको आयू दश बर्ष पनि रहेन ।

No comments:
Post a Comment