Tuesday, July 14, 2015

संविधानको मस्यौदा समिति


2 July 2015
नेपालका आदिवासी जनजाती, मदेशी, मुस्लिम, दलित र महिलाहरुले....... नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओबादीको ठूलो पोस्टमा पुगेकोमा घमण्ड गर्नुको कुनै तुक छैन ।
अन्तिम निर्णयमा ल्याप्चे लाउनेबेला ढोका बाहिरै उभिएर पालेपहरा बस्नुभन्दा अर्को हैसियत छैन भन्नेकुरा संविधानको मस्यौदा समितिमा रहनेहरुको नामावली हेर्दा प्रष्ट भो ।
गगन थापाले फरक मत राख्ने हिम्मत गर्छ तर उत्पीडित र राज्यबाट बहिस्कृत समुदायबाट प्रतिनिधित्व गर्ने ठूला-ठूला नेता साथीहरुले उत्पीडित र बहिस्करणमा परेकाहरुको बारेमा एक शब्द बोल्न सक्दैनन् भने,,,उनीहरुको हैसियत पाले-पहरा बस्नेकोभन्दा माथी होला र ?

No comments:

Post a Comment